मेस्सीको नाममा नयाँ प्रतियोगिता, बार्सिलोना र चेल्सी पनि खेल्ने

काठमाडौँ। अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीको नाममा नयाँ फुटबल प्रतियोगिता ‘मेस्सी कप’ हुने भएको छ। मेस्सीको उत्पादन कम्पनी ५२५ रोसारियोको सहकार्यमा यो प्रतियोगिता दक्षिण फ्लोरिडामा ९ देखि १४ डिसेम्बरसम्म हुनेछ। ६ दिनसम्म चल्ने यो प्रतियोगितामा आठ क्लब सहभागी हुनेछन्। मेस्सीको वर्तमान क्लब इन्टर मियामीसँगै पूर्वक्लब बार्सिलोनाले पनि प्रतियोगिता खेल्ने तय भएको छ। यीबाहेक म्यानचेस्टर सिटी, रिभर […]