काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले विपद्पछिको जनजीवन सहज बनाउने उद्देश्यसहित नुवाकोटस्थित त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै निर्माण सम्पन्न गरेको छ। नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई जोड्ने उक्त पुल गत भदौ १० गते आएको विनाशकारी बाढीले बगाएको थियो। पुल पुनर्निर्माण सम्पन्न भएसँगै भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। बाढीका […]