आदिवासी जनजाति केन्द्रीय सदस्यमा तीर्थ लामालाई सर्वाधिक मत

काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति खुला केन्द्रीय सदस्यमा तीर्थ लामा सर्वाधिक मतसहित विजयी भएका छन्। उनले ४ हजार ४२५ मत प्राप्त गरेका छन्। निर्वाचन समितिका अनुसार खुलातर्फ निर्वाचित अन्य उम्मेदवारमध्ये ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम […]