१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा केन्द्रित रहेको बतमाएकी छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित त्रिपक्षीय संवादमा समापन मन्तव्य राख्दै उनले प्रत्येक दिन छलफल र गृहकार्य गर्ने प्रतिवद्धता पनि जनाइन् । …