पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ बनाउने गरी प्रस्ताव लैजाँदै ओली

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी केन्द्रीय कमिटीमा संशोधन प्रस्ताव लैजाने भएको छ।