काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारबाट प्रश्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो । […]