एमआरपी हेरेर मात्रै सामान किनौं

बजारमा सामान किन्न जाँदा चाउचाउ, बिस्कुट, औषधिदेखि घरायसी सामग्रीको प्याकेटमा लेखिएको ‘एमआरपी’ हामी सबैले देखेका छौं । तर, यसको वास्तविक अर्थ र महत्त्व धेरै उपभोक्तालाई थाहा नहुन सक्छ । धेरैले यसलाई पसलेले लिने मूल्य मात्र …