सूचना दिनेलाई २५ हजार डलर पुरस्कार तोकिएका व्यक्ति अमेरिकामा पक्राउ

अमेरिकाको न्यू जर्सीमा कार्यवाहक अटर्नीको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अटर्नी आलिना हब्बाको कार्यालयमा तोडफोड गर्ने क्यालिफोर्नियाका एक व्यक्तिलाई धेरै दिनको खोजीपछि पक्राउ गरिएको प्रहरीले बताएको हो। अमेरिकी अटर्नी जनरल पाम बन्डीले अमेरिकी अटर्नीहरूलाई धम्क्याउने वा थर्काउने वा उनीहरूको कार्यालय नष्ट गर्ने कसैले पनि उम्कन पाउने छैन भनिन्। खसोखास निशुल्क […]