तनावग्रस्त बारा, यस्तो देखियो दिनभरको दृश्य (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतको विरोध गर्दै बारामा जेन-जीहरुले विरोध प्रदर्शनपछि कर्फ्यु आदेश जारी गरिएको छ । काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जान लागेका थिए । आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो । अहिले भने बारा जिल्लाको जीतपुर सिमरा क्षेत्र […]