सुन तस्कर आरोपित दावालाई दोहोरो नागरिकता दिने कर्मचारीलाई १ वर्ष १ महिना जेल
२६ काभ्रे, काठमाडौं । सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका छन् ।
सुन तस्करी प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा रहेका दावालाई काभ्रे जिल्ला अदालतले …