ट्रम्पको योजनाबारे युक्रेन र अमेरिकाबीच स्वीट्जरल्याण्डमा वार्ता हुने

युक्रेनी र अमेरिकी अधिकारीहरू रूससँगको युद्ध अन्त्य गर्ने वासिङ्गटनको योजनाबारे छलफल गर्न छिट्टै स्विट्जरल्याण्डमा भेला हुने योजना तय भएको किएभले बताएको छ ।