यामाहा हिमालय रोडिज सिजन ८ को प्रि-अडिसन सुरु हुँदै, सात सहरमा आयोजना हुने

यामाहा रेसिङले हिमालय रोडिज सिजन ८ का लागि प्रि-अडिसन घोषणा गरेको छ। माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुने प्रि-अडिसन अगस्ट १५ देखि नेपालका विभिन्न सहरमा सञ्चालन हुनेछ। यस वर्षको हिमालय रोडिजको थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ राखिएको छ। प्रि-अडिसनमा सहभागी हुनेमध्ये छनोट भएका प्रतिस्पर्धीले ‘ब्लू टिकट’ प्राप्त गर्नेछन्। उक्त टिकटले उनीहरूलाई कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गर्ने […]