बाबुरामको प्रश्न- मैले स्वदेशी जुत्ता र अल्लोको कोट रोजेँ, तपाईं स्वदेशी स्याउ रोज्न सक्नुहुन्न ?

२६ भदौ, काठमाडौं । कर्णालीको चिसो हावापानीमा फलेको जुम्लाको अर्गानिक स्याउको स्वाद चाख्दै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन भने नेपालको तीतो आर्थिक यथार्थले बिथोलिएको छ। हातमा जुम्लाको रसिलो स्याउ, तर दिमागमा खाडीको ५० डिग्रीको रापमा …