काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेश निजामती सेवाअन्तर्गत सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम गरेको छ। प्रदेशको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सहायक तेस्रो तहका कर्मचारीको सुरु तलब मासिक ३० हजार ३७३ रुपैयाँ निर्धारण गरिएको छ। सात ग्रेड पूरा गरेपछि उनीहरूको अधिकतम कुल तलब ३७ हजार ४५७ रुपैयाँ पुग्नेछ। नयाँ तलबमान २०८३ साउन १ […]