राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रतिनिधि सभाबाट पारित भएको छ ।  सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राखेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।  यसअघि विधेयकको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा उठेका […]