नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी गिरफ्तार

२७ मंसिर, काठमाडौं । इरानको सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई गिरफ्तार गरेको छ । नरगिस फाउन्डेसनले उनलाई ‘हिंस्रक तरिका’ले गिरफ्तार गरिएको जनाएको छ । फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको …