कांग्रेसलाई नयाँ दिशा र सम्भावना भएको पार्टी बनाउने हो भने मंसिरभित्रै महाधिवेशन गर्नुपर्छ: शेखर कोइराला (पूर्णपाठ)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्।