रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन कमान्डरमा बढुवा भएका छन्। हाल रूसमा युक्रेनविरूद्ध युद्ध लडिरहेका उनले रसियन सेनामा बढुवा पाउँदै सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालेका छन्। डाइमण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जनयुद्धमा सहभागी हुँदा देखेका धेरै सपना अधुरै रहँदा परिवार पाल्नकै लागि बाध्य भएर रुस जानु परेको हो।’ जीवन जोखिममा राख्दै रसियन […]