नेतान्याहुका प्रमुख नीति उल्टाउने इसेनकोटको तयारी

तेल अभिभ- इजरायलको नयाँ संसद् गठनसँगै सरकार बनाउने जिम्मेवारी पाएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गरेका छन् । इसेनकोटले हमासको आक्रमणबारे सरकारी अनुसन्धान गराउने, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण गर्ने तथा न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायतका विधेयक अघि  सारेका छन् । सरकार गठनका लागि उनलाई छ हप्ताको समय दिइएको […]