Use App
Read now
(current)
Download
onlinekhabar.com
4 घण्टा पहिले
कात्तिक नाचमा नृसिंह अवतारको गाथा
१८ कात्तिक, काठमाडौं । ललितपुरको पाटनमा जारी ऐतिहासिक कात्तिक नाच अन्तर्गत ८औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा जारी नाच अन्तर्गत सोमबार राती नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो …
पूर्ण विवरण