संघीय संसद र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक सुरु (तस्वीरहरू)

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्ष, सिंहदरबारमा संघीय संसद र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक सुरु भएको छ ।