‘एक घर दुई भैँसी’ का लागि बाग्मती सरकारले निर्ब्याजी ऋण दिने

दूध डेरी खोल्न, दाना र मलखादको व्यवस्थापन गर्नसमेत प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए।