काठमाडौं । भारतको इष्ट बंगाल एफसीले पहिलो पटक आयोजना भएको साफ क्लब महिला च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा इष्ट बंगालले नेपालकी लिग विजेता एपिएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भयो। खेलमा एपिएफले आफ्नै खेलाडीहरूको व्यक्तिगत कमजोरीका कारण तीनै गोल खाएको थियो। इष्ट बंगालको जितमा विदेशी खेलाडी […]