काजिनसारा ताल : प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ। मनाङको चामे गाउँपालिका ४‚ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ। योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो। सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ। सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष […]