राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

८ पुस, काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् । भेटमा …