भलिबलकी ‘प्रतिभा’

अरू दिनको तुलनामा खचाखच दर्शक। वार्मअपमै तालीको गडगडाहट। कोही तन्कीतन्की आँखा डुलाइरहेका छन्। कोही छेउछाउकासँग साउती मारिरहेका छन् : ‘अस्ट्रेलियाबाट आएकी हुन् यार।’ ‘चारपटक चोट लागेको छ भन्ने सुन्या थिएँ।’ गत शनिबार (१२ पुस) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलको माहोलले पर्खिएको पात्र थिइन्- प्रतिभा माली। त्यस दिन नवौँ एनभीए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत न्यु डायमन्ड […]