बागलुङ महोत्सवमा ८ करोड रूपैयाँको कारोबार

काठमाडाैं । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा भएको बागलङ महोत्सवमा ८ करोड रुपैयाँको कारोबार भएको छ । संघले साेही महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरेकाे जनाएकाे हाे। बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा यहि पुस ११ गतेदेखि शुरु भएको महोत्सव पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो । महोत्सवमा विभिन्न व्यावसायिक स्टल साथै, स्थानीय उत्पादनलाई […]