सिलौटाले हानेर महिलाको हत्या, श्रीमान् पक्राउ

२ माघ, काठमाडौं । सिलौटाले हानेर भक्तपुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा ३८ वर्षीया लालमाया तामाङ छिन् । लालमायाको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् ३७ वर्षीया लनाम तामाङलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ …