अमेरिकाबाट एकै पटक एक महिलासहित ८० जना नेपाली नागरिक स्वदेश डिपोर्ट

अमेरिकाबाट एकै पटक ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार डिपोर्ट हुनेमा ७९ जना पुरुष र एक जना महिला रहेका छन् ।  अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू मंगलबार दिउँसो काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको हो । डिपोर्ट भएकाहरूलाई नेपाल प्रहरीको मानव […]