संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चले गर्‍यो सदर

केपी शर्मा ओलीको नेतृत्वमा तत्कालीन नेकपा सरकार रहेका बेला संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा ती नियुक्ति गरेको थियो।