ट्रम्पको चेतावनी- सम्झौता नभए सैन्य विकल्प खुला

वासिङट्न । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत पठाउने निर्णय गरेका छन् । यस विमानवाहक पोतको नाम ‘यूएसएस जेराल्ड आर फोर्ड’ हो र यो पहिले नै मध्यपूर्वमा रहेका अन्य युद्धपोतहरूसँगै सञ्चालनमा जानेछ । यसले अमेरिकाको केन्द्रिय कमान क्षेत्रमा दुई विमानवाहक समूहको उपस्थिती सुनिश्चित गर्नेछ । राष्ट्रपति ट्रम्पले […]