एसाइलम दावी रोक्ने ट्रम्पको प्रयास अदालतबाट अस्वीकार

ट्रम्प प्रशासनले दक्षिणी सीमाना पार गरेर शरण माग्ने व्यक्तिहरूलाई पूर्ण रूपमा प्रवेश निषेध गर्न नसक्ने वाशिङ्टनका एक संघीय न्यायाधीशले बुधबार फैसला गरुेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो दिनमा यस्तो नीति लागू गरेका थिए । न्यायाधीश रान्डोल्फ डी मसले १२८ पृष्ठको आफ्नो रायमा संविधान र संघीय आप्रवासन कानूनले राष्ट्रपतिलाई उनले दावी गरेको व्यापक अधिकार प्रदान […]