अस्ट्रेलियासँगको टेस्टमा वेस्ट इन्डिज २७ रनमा समेटियो

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा शानदार जित हात पारेको छ। वेस्ट इन्डिज २७ रनमा रोकिएपछि अस्ट्रेलियाले १७६ रनको जित हात पारेको हो। अस्ट्रेलियाले पहिलो पारीमा २२५ रन जोडेको थियो। वेस्ट इन्डिजले पहिलो पारीमा १४३ रनको योगफल खडा गरेको हो। अस्ट्रेलिया पनि दोस्रो पारीमा १२१ रनमा सीमित भएको थियो। सो खेलमा १०० औँ टेस्ट […]