पाकिस्तानको‌ विजयी सुरुवात - हाम्रो खेलकुद

एजेन्सी - पाकिस्तानले जितबाट एसिया कपको सुरुवात गरेको छ। दुबईमा शुक्रवार पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गर्‍यो। मोहम्‍मद हारिसले ४३ बलमा ६६ रन बनाएपछि २ पटकको च्याम्पियन पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनको योगफल बनायो। त्यसपछि ओमानलाई १६.४ ओभरमा ६७ रनमा अलआउट गरायो। पाकिस्तानले सहज जित भने पाएन । तर यो