कर्लिम गाउँ : बाँझो जमिन, सुनसान बस्ती

काठेखोलाको कर्लिम मात्र होइन, जिल्लाका अन्य धेरै ठाउँबाट बसाइँ सर्ने को संख्या बढ्दै गएको छ। जसले ग्रामीण क्षेत्र सुनसान छन्।