काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको तस्निम समाचार संस्थाले अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै किसिमको वार्ता नभएको प्रष्ट्याएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई दिनदेखि राम्रो र सिर्जनात्मक वार्ता भएको दाबी गरेका थिए । आफ्नै स्वामित्वको ट्रुथ सोसल सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो ‘गहिरो, विस्तृत र […]