उत्तेजनाको राजनीतिले गन्तव्यमा पुर्‍याउँदैनः गगन थापा

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् । काठमाडौं–४ अन्तर्गतको मैतीदेवी मन्दरि मतदान केन्द्रमा बिहीबार मतदान गरे लगत्तै सभापति थापाले भने, ‘सुशासन आजको …