राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ फागुन २५ गते हुने

काठमाडाैं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण यहि फागुन २५ गते हुने भएको छ । सिंहदरबारमा रहेको कानून, न्याय तथा मानव अधिकार समितिको हलमा फागुन २५ गते साेमार दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तय गरेको स‌घीय संसद सचिवालयले जनाएको हाे। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ ग्रहण गराउनुहुने […]