एप्पलको दुर्लभ कदम: नयाँ आइफोनका लागि पनि ‘डार्कस्वोर्ड’ सुरक्षा प्याच जारी
१९ चैत, काठमाडौं । एप्पलले आफ्ना नयाँ मोडेलका आइफोन प्रयोगकर्ताहरूका लागि एउटा अत्यन्तै दुर्लभ सुरक्षा अपडेट 'iOS 18.7.7' सार्वजनिक गरेको छ।
सामान्यतया नयाँ मोडेलका लागि नयाँ अपरेटिङ सिस्टम (iOS 26) मात्र जारी गर्ने एप्पलको नीति भए …