एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल’ राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गरेका छन् । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामाकरण गर्ने सहमतिमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रुपमा लागू हुने जनाइएको । सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी […]