विदेशीको गतिविधि निगरानी गर्न सीडीओको नेतृत्वमा समिति, डिजिटल डिभाइस पनि नियन्त्रणमा लिन सक्ने

३ जेठ, काठमाडौं । प्रस्तावित अध्यागमन विधेयक २०८३ मा केही नयाँ व्यवस्थाहरू राखिएको छ । अहिले सुझावमा माग गरिएको उक्त विद्येयकमा केही विषयहरू अध्यागमन ऐन २०४९ को भन्दा नयाँ र फरक छन् । जसमा नेपाल भित्रने …