तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न, दाङ सब क्लस्टर विजेता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको ‘तेश्रो सांग्रिला क्विज २०८३’ सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल चरण ‘कन्ट्रि राउन्ड’ मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता घोषित भएका छन् । त्यसैगरी इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता बन्नुभएको बैंकले जनाएको छ। प्रतियोगिताका विजेताले जनही ६० हजार रुपैयाँ तथा […]