काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख शुक्ल पक्षको द्वितिया तिथी । तदनुसार सन् २०२६ अप्रिल १९ तारिख। आज पर्शुराम जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]