डोजरको उचाइ पर्याप्त नभएपछि कपन क्षेत्रमा अतिक्रमित संरचना भत्काउने कार्य रोकियाे

सरकारले आज पनि सुकुम्बासी बस्ती र अतिक्रमित जग्गामा बनेका संरचनाहरू हटाउने कार्यलाई तीव्ता दिएकाे छ ।