नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा रकम दुरुपयोग गरेको आरोपमा एशियन मिनरल्स सिमेन्ट प्रालिका अध्यक्ष शशिधर शर्मालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। प्रहरीका अनुसार शर्मा नेतृत्वको कम्पनीले सिमेन्ट उद्योग स्थापना तथा जग्गा खरिदका लागि […]