कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका अधिवेशन सम्पन्न भएको छ। मेलुङ गाउँपालिकामा भने नेतृत्व चयन हुन बाँकी छ। बुधबारदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत शुक्रबारसम्म आठ स्थानीय तहमा नेतृत्व चयनसहित अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए । सभापति लामाका अनुसार आठमध्ये कालिञ्चोक गाउँपालिकामा निर्वाचन प्रक्रियामार्फत र अन्य […]