आजको मौसम : देशभर कँहा कस्ताे छ ?

काठमाडौं । देशमा हाल मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली देखिएको छ। हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस तथा बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको […]