मधेशी दलितको नजरमा दलित अधिकार तथा विकास विधेयक

नेपालमा जातका आधारमा हुने छुवाछुत, सामाजिक बहिष्करण र राज्यका स्रोतसाधनमा असमान पहुँच शताब्दीयौँदेखिको संरचनागत विभेदको उपज हो, जसले दलित समुदायलाई शिक्षा, भूमि, रोजगारी र राजनीति जस्ता हरेक क्षेत्रमा पछाडि पारेको छ । यसै सन्दर्भमा आएको ‘दलितको …