महाशक्ति सिमेन्टले झन्डै २ अर्बको आइपीओ निष्काशन गर्ने, नागरिक लगानी कोषको प्रत्याभूति

नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको सेयरको प्रत्याभूति गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा शुक्रबार नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र महाशक्ति सिमेन्टका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका हुन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ। निष्कासन गर्न […]