बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ? प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसहितको सर्वपक्षीय बैठक अहिले जारी छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको छ । बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), […]